नर्वेमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन Nov 08


प्रवासमा नेपाली भाषा साहित्यको पवर्द्धन गर्ने उद्वेश्यले युरोपियन मुलुक नर्वेमा रहेका नेपालीहरुले मंगलवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेको गठन गरेका छन । बिष्णुमाया विभुको अध्यक्षमा गठित

Source: NRNA GHANA

मोनाले म्याग्दीको इन्टरनेटका लागि ५० लाख जुटायो No


रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् ।

Source: NRNA GHANA

युएस नेपाल अनलाईनको नवौं वार्षिक उत्सवमा अमेरिकाका नेपाली प्रतिभाहरू सम्मानित


युएस नेपाल अनलाईन’ को नबौं वार्षिक उत्सव हिजो शनिवार न्यूयोर्कमा सम्पन्न भएको छ । नेपालमा तथा अमेरिकामा लामो समयदेखि पत्रकारिता गर्दे आएका प्रदिप थापा मगरद्धारा सञ्चालित उक्त अनलाईनले विशेष गरी अमेरिकामा बस्ने नेपालीहरूका गतिविधि, कार्यक्रम तथा जनचासोका कुराहरु समेट्दै आएको छ ।

Source: NRNA GHANA

जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन सम्पन्न D


कांग्रेसको भात्रृसंगठन नेपाली जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन शनिवार नर्वेको ओस्लोमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलको प्रमुख आथित्यमा सम्पन्न भएको अधिवेशनले जीतेन्द्रबिक्रम शाहीको नेतृत्वमा २३ सदस्यीय समिति चयन गरेको छ ।

Source: NRNA GHANA

मेरो मन नै नेपाली छ ’ गायिका लामिछानेको म्यूजिक भिडियो सार्वजनिक


लोक दोहोरी गायिका बिनिता लामिछानेको ‘मेरो मनै नेपाली छ’ बोल गीतको म्यूजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ । देशभक्तीको भावनाले ओतप्रोत उक्त गीतमा शिव सुवेदीको शब्द रहेको छ भने अर्जुन पोखरेलले संगीत भरेका छन ।

Source: NRNA GHANA