युएस नेपाल अनलाईन’ को नबौं वार्षिक उत्सव हिजो शनिवार न्यूयोर्कमा सम्पन्न भएको छ ।
नेपालमा तथा अमेरिकामा लामो समयदेखि पत्रकारिता गर्दे आएका प्रदिप थापा मगरद्धारा सञ्चालित उक्त अनलाईनले विशेष गरी अमेरिकामा बस्ने नेपालीहरूका गतिविधि, कार्यक्रम तथा जनचासोका कुराहरु समेट्दै आएको छ ।